02 January 2019
काठमाडौँ — धुम्बाराहीस्थित ह्याम्स अस्पताले मुटुको चालसम्बन्धी सबै उपचार सेवा हुने ‘थ्रीडी म्यापीङ्ग’ सेवा थालेको छ ।अस्पतालले जारी गरेको विज्ञप्तिमा उक्त सेवाको नेतृत्व डा.रोशन राउतले गरेका छन् । उक्त प्रवीधीबाट २ जना विरामीको उपचार समेत भइसकेको विज्ञप्तिमा छ ।
उक्त सेवा शहीद गंगालाल अस्पतालपछि ह्याम्समा सुरु गरिएको अध्यक्ष आर एस भण्डारीले जानकारी दिए । बरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइरालाको नेतृत्वमा मुटुसम्बन्धी सम्पूर्ण रोगको उपचार उक्त अस्पतालमा सुरु भएको हो ।
https://www.kantipurdaily.com/national/2018/12/31/154626788822964213.html?fbclid=IwAR3PnUTojUI73tahA4LWaKBkvFEHVjqT1E2ZWkyvdP40Vv7yyixT-3ac3H8
Recent News
Mandikhatar Road, Dhumbarahi, Kathmandu, Nepal
+977-1-4377404, 4377704
+977-9802377404
info@hamshospital.com
Post Box no. 3832