News & Activities

ह्याम्समा थ्रिडी म्यापीङ्ग सेवा

02 January 2019

काठमाडौँ — धुम्बाराहीस्थित ह्याम्स अस्पताले मुटुको चालसम्बन्धी सबै उपचार सेवा हुने ‘थ्रीडी म्यापीङ्ग’ सेवा थालेको छ ।अस्पतालले जारी गरेको विज्ञप्तिमा उक्त सेवाको नेतृत्व डा.रोशन राउतले गरेका छन् । उक्त प्रवीधीबाट २ जना विरामीको उपचार समेत भइसकेको विज्ञप्तिमा छ । उक्त सेवा शहीद गंगालाल अस्पतालपछि ह्याम्समा सुरु गरिएको अध्यक्ष आर एस भण्डारीले जानकारी दिए । बरिष्ठ […]

Read More
गंगालालपछि ह्याम्समा थ्रीडी म्यापिङ सुरु

02 January 2019

१७ पुस, काठमाडौं । धुम्बाराहीस्थित ह्याम्स अस्पतालले मुटुको चालसम्बन्धी सबैखाले उपचार गर्ने अत्याधुनिक मेसिन थ्रीडी म्यापिङ भित्र्याएको छ । गंगालाल अस्पतालपछि यो सुविधा उपलब्ध गराउने ह्याम्स पहिलो निजी अस्पताल बनेको छ । ह्याम्सले मुटेको चाल गडबडसम्बन्धी उपचार सेवा हुने ‘थ्रीडी म्यापीङ्ग’ सेवा थालेको हो । अस्पतालले जारी गरेको विज्ञप्तिमा उक्त सेवाको नेतृत्व डा.रोशन राउतले गरेका […]

Read More
निम्न आय भएकाहरुका लागी हामी : राम शरण भण्डारी

02 January 2019

Read More
We were honored to have the Eminent Professor of Medicine

23 December 2018

We were honoured to have the eminent Professor of Medicine, Dr. Peter Dodek, give an invited guest lecture at HAMS conference room. Dr. Dodek is a specialist in Critical Care Medicine, with decades of clinical and research experience in the USA and Canada. He is also one of the pioneer physicians who explored and advanced […]

Read More
ह्याम्सका अध्यक्ष भन्छन्– हामीलाई विश्वास गर्नुस, अब उपचारका लागि कोही विदेश जानुपर्दैन

23 December 2018

९ असोज,काठमाडौं । २० वर्षअघि मेडिकल उपकरण सप्लाइ व्यवसायीका रुपमा स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका रामशरण भण्डारीको परिचय अब अन्तर्राष्ट्रिय स्तरको अस्पताल सन्चालकका रुपमा फेरिएको छ । ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीले देशका चर्चित र बरिष्ठ विशेषज्ञ डाक्टरहरुलाई एकै ठाउँमा जम्मा गरेर सबैलाई अचम्मित पारेका छन् । डा.भगवान कोइराला,डा.अर्जुन कार्की,डा भोला रिजाल जस्ता रिजेण्ड डाक्टरहरु अब ह्याम्स […]

Read More